FAQs Complain Problems

योजना जाँचपास फरफारक र अन्तिम भुत्तनी

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन वा योजना हेरि बढिमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, प्रविधिक शाखा वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय, जलथल झापा
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • कार्यसम्पन्न प्रतिवेदन ।
  • नापि किताब ।
  • खर्चको बिलभरपाइ ।
  • टोल बिकास संस्था वा समितिले खर्च सार्वजनिक गरेको प्रमाण ।
  • फर्छयौट गर्ने निर्णयको प्रतिलिपि ।
  • सार्वजनिक परिक्षण प्रतिवेदन ।
  • अनुगमन समितिले स्थलगत अनुगमन गरेको प्रतिवेदन
  • योजना शाखा तथा वडा कार्यालयको सिफारिस ।

सामाजिक सञ्जालका लिंकहरु