FAQs Complain Problems

योजना सम्झौता गर्ने

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा लागत इस्टिमेट बनमउने हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • कार्यक्रम तथा आयोजना सम्झौता गर्ने भनि गरिएको टोलबिकास संस्था वा समितिको निर्णयको प्रतिलिपि।
  • कार्यक्रम तथा आयोजना सम्झौता गर्न आउने पदाधिकारीहरुको  नेपालि नागरिकताको प्रतिलिपि ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • स्विकृत कार्यक्रम तथा आयोजनाको लागत अनुमान तथा स्फेसिफिकेसन ।
  • सम्झौताको लागि निबेदन ।

सामाजिक सञ्जालका लिंकहरु