FAQs Complain Problems

योजना अन्तिम मुल्याङकन

सेवा प्रकार:

लाग्ने समय: 
योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारी: 
ईन्जिनियर, सब-ईन्जििनियर, योजना शाखा तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • कार्यक्रम तथा आयोजनाको कार्य सम्पन्न प्रतिवेदन ।
  • कार्यक्रम तथा आयोजनाको सार्वजनिक परिक्षण ।
  • सम्बन्धित वडा कार्यालयको कार्यसम्पन्नको सिफारिस ।
  • अनुगमन समितिले स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन ।

सामाजिक सञ्जालका लिंकहरु