FAQs Complain Problems

योजना बैंक खाता खोल्न/बन्द गर्ने सिफारीस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
हल्दीबारी गाउँकार्यपालिकाको कार्यालय, जलथल झापा
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • टोल विकास संस्था वा समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि (सम्बन्धित पदाधिकारीहरुको)
  • सम्बन्धित पदाधिकारीहरुको नेपालि नागरिकताको प्रतिलिपि ।
  • सम्बन्धित पदाधिकारीहरुको फोटो सहितको नमुना दस्ताखत कार्ड ।
  • योजना सम्झौता ।
  • निबेदन

सामाजिक सञ्जालका लिंकहरु