सुचना
सेवाहरु


- कार्यसम्पन्न प्रतिवेदन ।
- नापि किताब ।
- खर्चको बिलभरपाइ ।
- टोल बिकास संस्था वा समितिले खर्च सार्वजनिक गरेको प्रमाण ।
- फर्छयौट गर्ने निर्णयको प्रतिलिपि ।
- सार्वजनिक परिक्षण प्रतिवेदन ।
- अनुगमन समितिले स्थलगत अनुगमन गरेको प्रतिवेदन
- योजना शाखा तथा वडा कार्यालयको सिफारिस ।


- कार्यक्रम तथा आयोजनाको कार्य सम्पन्न प्रतिवेदन ।
- कार्यक्रम तथा आयोजनाको सार्वजनिक परिक्षण ।
- सम्बन्धित वडा कार्यालयको कार्यसम्पन्नको सिफारिस ।
- अनुगमन समितिले स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन ।


- टोल विकास संस्था वा समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि (सम्बन्धित पदाधिकारीहरुको)
- सम्बन्धित पदाधिकारीहरुको नेपालि नागरिकताको प्रतिलिपि ।
- सम्बन्धित पदाधिकारीहरुको फोटो सहितको नमुना दस्ताखत कार्ड ।
- योजना सम्झौता ।
- निबेदन


- कार्यक्रम तथा आयोजना सम्झौता गर्ने भनि गरिएको टोलबिकास संस्था वा समितिको निर्णयको प्रतिलिपि।
- कार्यक्रम तथा आयोजना सम्झौता गर्न आउने पदाधिकारीहरुको नेपालि नागरिकताको प्रतिलिपि ।
- सम्बन्धित वडा कार्यालयको सिफारिस ।
- स्विकृत कार्यक्रम तथा आयोजनाको लागत अनुमान तथा स्फेसिफिकेसन ।
- सम्झौताको लागि निबेदन ।